about-us

SMART TARIKA के हो ?
बिजनेस गर्न चाहाने तर श्रोत र साधनको बारेमा जानकारी नभएकाहरुको लागि “स्मार्ट तरिका” एउटा आधार हुने आशा गरेका छौ। स्मार्ट तरिकाको वेबसाइट र youtube च्यानल मार्फत हामिले बिजनेस, आम्दानी, र मोटिभेसन सम्बन्धी सामाग्रीहरु प्रस्तुत गर्नेछौ। ब्यावसायिक क्षत्रमा लाग्न चाहाने हरेक नेपालीको लागि “स्मार्ट तरिका” को टिमले सधै थप उर्जा र उपयोगी जानकारी दिने काम गर्छ।

हाम्रो उद्देश्य
सबि नेपालिले गरिखानु पर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो। गर्न चाहाने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणमा आधारित प्रेरणा दिदै बिदेशी नेपालिलाइ आफ्नो देशमा केही गर्छु भन्ने उत्साह जगाउनु हाम्रो उद्देश्य हो। हाम्रो देश पछि पर्नुको मुख्य कारण हामिले प्रयोग गर्ने नुन देखि सुन सम्म दोश्रो मुलुकमा आश्रीत रहनुपरेको बेला आफ्नो आफ्नो ठाउबाट सबै अगाडि बढौ, आत्मनिर्भर बनौ भन्ने हाम्रो उद्देश्य हो।

Smart Tarika टिम
निर्देशक तथा सस्थापक -: सुजन पोख्रेल
IT Head -: बिक्रम गौतम
क्यामेरा र छ्याङ्कन -: निर्मल सापकोटा